काठमाण्डु – नेकपा एमालेका सचिव भीम आचार्यले मुख्यमन्त्री माग्दै माधव नेपालसँग नगएको स्पष्टिकरण दिएका छन् । केही सञ्चारमाध्यमहरुमा नेता आचार्यले माधव नेपालसँग प्रदेश नम्बर १ मा नयाँ सरकार गठन र आफूलाई मुख्यमन्त्री बनाइदिन आग्रह गरेको समाचार प्रकाशित भएका थिए । सोमबार सामाजिक सञ्जालमार्फत खण्डन गर्दै नेता आचार्यले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै सरकार निर्माण…