म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन : मन्त्री शाही

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका मन्त्री अजय शाहीले आफुलाई एमालेको ह्वीप नलाग्ने बताएका छन् । नेकपा एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएपछि शाहीले विज्ञप्ति जारी गर्दै आफु स्वतन्त्र सांसद भएको भन्दै एमालेको ह्वीप नलाग्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन । तसर्थः मलाई राजनैतिक पार्टीको…