काठमाण्डु – भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले दर्ता गरेको रिटमा आयोग विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । रिटमाथिको सुनुवाइका साउन २५ गते आइतवारका लागि पेशी तोकिएको छ । आयोग विघटन संवैधानिक र कानूनी दुवै हिसाबले गलत…