प्रतिनिधिसभा विघटन गर्न केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेनः नारायणकाजी श्रेष्ठ

काठमाण्डु – राष्ट्रिय सभा सदस्‍य नारायणकाजी श्रेष्‍ठले केपी शर्मा ओली एक्लैले मात्रै प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै श्रेष्ठले संसद विघटनमा ओली मात्रै जिम्मेवार नभएको भन्दै राजनीतिक पार्टीहरु र योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि जिम्मेवार रहेको बताएका छन् । ‘यो मुलुकको यो बेहालका निम्ति (प्रतिनिधिसभा विघटन गर्न) त्यो प्रवृत्तिका बाहक…