मन्त्रीको टुंगो लगाउन नसकेपछि बस्न सकेन सत्ता गठबन्धनको बैठक

काठमाण्डु – सत्तारुढद गठबन्धनका शीर्ष नेताहरु आन्तरिक भेटघाट तथा छलफलमा जुटेका छन् । मन्त्रिपरिषद विस्तार टुंगो लगाउन नसकेपछि आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक बस्न सकेन । बैठक बस्न नसकेपछि शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्तालाई तीब्र पारेका छन् । बिहीवार बिहान ८ बजे बस्ने…