काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको चर्को आलोचना भएको छ । हिन्दु धर्मविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि डा. भट्टराईको नेपाल र भारतमासमेत आलोचना भएको हो । उत्तार प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको फोटोमाथि विरोध जनाएका डा. भट्टराईको भारतीय नेतालेसमेत आलोचना गरेका छन् । ‘आस्था भनेको एउटा…