३२ सांसदले गरेको अपराध अक्षम्य : एमाले

काठमाण्डु – नेकपा एमालेले ३२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अक्षम्य अपराध गरेको बताएको छ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै महासचिव ईश्वर पोखरेलले पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताएका हुन् । ‘पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षी दलका नेतालाई…