नवनियुक्त गृहमन्त्री खाँणले सम्हाले कार्यभार

काठमाण्डु – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । मंगलबार साँझ शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले सिंहदरबार पुगेर आज कार्यभार सम्हालेका हुन् । आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आफ्नो…