काठमाण्डु – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । मंगलबार शीतलनिवासमा गृहमन्त्रीको शपथ लिएलगत्तै प्रतिक्रिया दिँदै उनले सो बताएका हुन् । अहिलेको अवस्थामा जनतालाई कसरी सुरक्षा दिने भन्ने लगायतका कुरामा आफ्ना् ध्यान केन्द्रित हुने उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा नवनियक्त प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा…