मुगुमा काङ्ग्रेस महाधिवेशनको चर्चा, देउवा पक्षबाट को बन्दैछन् उम्मेदवार ?

काठमाण्डु – मुगुमा यतिबेला काङ्ग्रेसको चौधौं महाधिवेशनको गर्मी सुरु भएसगै नेताहरू आ–आफ्ना समुहका साझा उमेदवार तय गर्न ब्यस्त छन् । देउवा समूहको भने पार्टी सभापतिमा पूर्व सभापति समेत रहेका ऐन बहादुर शाहीको पक्षमा माहोल छ । देउवा समुहका जिल्ला स्तरका नेताहरूको विभिन्न चरणका छलफल र बैठकबाट, सर्वसम्मत या निर्वाचनको रुपबाट भएपनी शाहीलाई कसरी जिताउन सकिन्छ…