काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरुलाई अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार आयोग पुगेर अध्यक्ष ठाकुर र यादवले आफूहरु एकैठाउँ बस्न नसक्ने भन्दै अलग गरिदिन आग्रह गरेका हुन् । ठाकुर पक्षका नेता अनिल झाले पार्टीलाई अलग गरिदिन माइन्युट गरिएको जानकारी दिए । अध्यक्षद्वय ठाकुर…