केपी र माधव बेस्सरी रिसाउनु भएको छ, रिस नमर्दासम्म कसैकाे केही लाग्ने छैनः उपाध्यक्ष गौतम

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीलाई एकताबद्ध बनाउन लागि परेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले नेकपा एमालेलाई एकताबद्ध बनाउन प्रयत्न गरिरहेको बताएका हुन् । ‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले…