काठमाण्डु – नेकपा एमालेको माधव कुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो । ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै उक्त बैठकमा सहभागी नहुने निर्णय भएको नेता घनश्याम भुसालले जानकारी…