काठमाण्डु – नेकपा एमालेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । सञ्चारकर्मी रुपा सुनार प्रहरणमा विवादमा तानिएका मन्त्री श्रेष्ठको राजीनामा माग गरिएको हो । बालुवाटारमा जारी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् । एमाले गण्डकी प्रदेश अध्यक्षसमेत रहेका नेता विश्वकर्माले जातीय विभेद गर्ने घरबेटी सरस्वती…