अन्ततः एमालेले गर्‍यो जेठ २ मा फर्किने औपचारिक निर्णय, केन्द्रीय कमिटी बैठक बिहीबार

काठमाण्डु – नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ । माधव कुमार नेपाल समूहको माग अनुसार आज बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको हो । हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय गरेपनि भोलीका लागि बोलाइएको महाधिवेसन आयोजक…