एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइयो

काठमाण्डु – नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गतेका लागि बोलाएको हो । महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको बताउँदै…