खगराज अधिकारी गृहमन्त्री, रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखे

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज साँझ हुने बताइएको छ । प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । भने रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका राजकिशोर…