संसद विघटनः सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि बोलाए

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्ने भएका छन् । मंगलबार दिउँसो १ बसे सिंहदरबारमा सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गरेपछि सभामुख सापकोटा पनि आन्तरिक छलफलमा जुटेका हुन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताउँदै आएका सभामुख सापकोटाले संसद सुचारु गर्ने वा…