संसद विघटनविरुद्ध १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । उनीहरुले राष्ट्रपतिले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई नियुक्त नगरेको भन्दै अदालतमा रिट दायर गरेका छन् । रिटमा संसदमा रहेका बहुमत सदस्य रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभाको…