एमालेका मुख्य सचेतक र संसदीय दलका सचेतकले फिर्ता गरे गाडी

काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराई र संसदीय दलकी सचेतक शान्ता चौधरीले आफूहरुले पाएको सुविधा फिर्ता गरेका छन् । सांसदबाट पदमुक्त भएपछि आइतबार मुख्य सचेतक भट्टराई र सचेतक चौधरीले गाडी  संसद सचिवालयलाई जिम्मा लगाएका हुन् । संसद सचिवालयबाट दलका सचेतकले गाडी पाउँछन् भने प्रमुख सचेतकले गाडी र कार्यालय पाउने व्यवस्था छ । ‘नेकपा…