कोरोना नियन्त्रणमा केन्द्रीत हुन विपक्षीलाई प्रधानमन्त्रीको आह्वान

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा ध्यान केन्द्रीत गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् । आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले गत वर्षको कोभिडदेखि नै सरकार परिवर्तनको खेल आफ्ना कुण्ठालाई फालेर कोरोना नियन्त्रणमा केन्द्रीत हुन आह्वान गरेका हुन् । ‘देशका राजनीतिक शक्तिहरु साना कुराहरु छोडेर राजनीतिक प्रश्नका झमेला छोडेर जनताका समस्या…