काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले १२ जना सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएका छन् । शुक्रबार अध्यक्ष ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाका १२ जना सांसदलाई कारबाही गरेको पत्र पठाएको स्रोतले जानकारी दियो । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको भन्दै उनीहरुले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरिएको हो । जसपा अध्यक्ष ठाकुर…