देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन्ः सुरेन्द्र पाण्डे

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका सांसद सुरेन्द्र पाण्डेले आफूले नयाँ सरकार गठनका लागि हस्ताक्षर नगरेको बताएका छन् । सांसद पाण्डले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको बताएका हुन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा आफुले हस्ताक्षर नगरेको बताएका छन् । ‘पार्टी विरुद्धमा जाने कुरा हुँदैन । मैले उहाँलाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेको छैन्…