वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु – सरकारले जनता समाजवादी पार्टीको माग पूरा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ । तर, त्यस्ता सन्तानका बाबु आमा दुवै नेपाली नागरिक हुनुपर्नेछ । बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय…