सात जना मन्त्री असंवैधानिक रहेको ठहर, काम गर्न नदिन अदालतको आदेश (पूर्णपाठ)

काठमाण्डु – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका सात जना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले सात जनालाई मन्त्रीको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतको बिहीबारको फैसलाले गत फागुन २३ को फैसलापछि माओवादी केन्द्रमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि…