काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको शपथग्रहण अवैधानिक भएकाले बदर गरेर पुनः शपथ लिनुपर्ने बताएका हुन् । ‘राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण…