स्कटल्यान्डमा अमेरिकी राष्ट्रपतिसहित विश्वका नेतासँग प्रधानमन्त्री देउवाकाे जम्काभेट (तस्बीरसहित)

काठमाण्डु – प्रधानमन्त्री शेरबहादर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जम्काभेट भएको छ । स्कटल्यान्डको ग्लास्गोमा जलवायु सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री देउवा र राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति बाइडेनसँग हात मिलाएका छन् । साथै उनले कार्यक्रमको दौरान भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थिए…