काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । सोमबार दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा दिने तयारी गरेका हुन् । मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा नै रहेको र विश्वासको मत नपाउने अवस्थामा सरकारले गरेका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिने तयारी गरेको एमाले सांसद हिक्मत…