जसपाको राजनीतिक प्रतिवेदन : नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुल्यो (पूर्णपाठ)

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले भदौ १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । केपी ओली नेतृत्वको सरकारले सत्तास्वार्थको बन्दी बनाएको संसदलाई अदालतले पुनस्र्थापना गरेसँगै नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुलेको जसपाले निष्कर्ष निकालेको छ । ‘पटकपटक संसद विघटन र अध्यादेश शासन यसको ज्वलन्त उदाहरण हो…