पाल्पा - नेकपा एकीकृत समाजवादी पाल्पाले विभिन्न विभागिय जिम्मेवारी तोकेको छ । आज १० वटै पालिका र जिल्ला तहमा विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गरिएको छ । रामपुर नगरपालिकामा इन्चार्जमा विनोद श्रेष्ठ, सहइन्चार्ज फणेश्वर गौतम, निस्दी गाउँपालिकाको इन्चार्जमा कमल सेन, बगनासकाली गाउँपालिकामा कमल पाण्डेय, तानसेन नगरपालिकामा मोहनलाल गैरेलाई जिम्मेवारी दिइएको छ । माथागढीमा करुणा काफ्ले, पूर्वखोलामा…