उपेन्द्र यादव आफै सरकारमा जान कस्सेपछि जसपाभित्र लफडा

काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) भित्र सरकारमा सहभागी हुने विषयमा नेताहरुबीच बिवाद भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव नै स्वयंम् सरकारमा जाने तयारीमा छन् । तर, संघीय परिषदका अध्यक्ष बावुराम भट्टराई, अशोक राईलगायतका नेताहरुले पार्टी अध्यक्ष नै सकारमा जान नहुने पक्षमा छन् । भट्टराई र राईले नेता राजेन्द्र श्रेष्ठ वा इस्तियाक राईमध्ये एक जनाको…