काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाल बार र सर्वोच्च बार एशोसिएसनमा पदाधिकारी बालकोट पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीहरुको टोलीले केहिबेरअघि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । गत कात्तिक पहिलो सातादेखि आन्दोलित कानुन व्यवसायीहरुको टोली प्रधानन्यायाधीश जवरालाई महाअभियोग लगाउनेबारेमा एमालेलाई फकाउन ओली…