काठमाण्डु – नेकपा एमाले विभाजनको असर प्रदेश १ मा पनि देखिन थालेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गराएपछि एमालेको एकल बहुमत रहेको प्रदेश १ सरकार ढल्ने निश्चितप्रायः भएको छ । मुख्यमन्त्री शेरधान राईको नेतृत्वमा सरकार रहिरहने सम्भावना कम देखिएपछि सरकार जोगाउन र सांसदलाई होल्ड गर्न एमालेको केपी ओली…