काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन् । एमाले भक्तपुरको आयोजनामा दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा सुरु हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् । वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट…