नेपाल समूहका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सभामुखलाई एमाले सांसदको दबाब

काठमाण्डु – नेकपा एमाले सांसदहरु माधव नेपाल समूहका १४ जना सांसदलाई कारबाही गर्न माग गर्दै सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । पार्टीले कारबाही गर्न सिफारिस गरेका नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् । गोकुल बाँस्कोटा, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा,…