प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूसँग विश्वासको मत रहेको बताएका छन् । उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको…