केपी ओलीलाई मत दिने विषयमा नेपाल समूह विभाजित

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूह दुई भागमा विभाजित भएको छ । नेपाल समूहका सांसदहरु राजीनामा दिने र नदिने पक्षमा विभाजित भएका हुन् । नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायत राजीनामाको विपक्षमा छन् भने वरिष्ठ नेता माधव नेपाल, भिम रावल, रघुजी पन्त र वेदुराम भुषालहरु राजीनामा दिनुपर्ने पक्षमा रहेका छन्…