पार्टीले निलम्बन गरेका व्यक्तिलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्ने बताएका छन् । आईतबार राप्रपाको असन्तुष्ट पक्षको बैठक आह्वान गरेका राणाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनको मिति तय गर्ने र कारबाही भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् । उनले भने, ‘आजको भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशनको…