काठमाण्डु – गण्डकी प्रदेश सरकार निर्माणमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाले विपक्षीलाई सहयोग गर्ने भएको छ । आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको खेल सुरु भएको छ । प्रदेशसभामा तीन सिट रहेको जनमोर्चाले गुरुङ नेतृत्वको सरकारलाई साथ नदिने स्पष्ट पारेको हो । जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी…