काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिशन नमिलमेका कारण कोरोनाको भ्याक्सिन खरिदमा अवरोध गर्नु मानवता विरोधी कार्य भएको बताएका छन् । आइतबार १३ बुँदे अपिल जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कमिशन नमिलेका कारण भ्याक्सिन ल्याउन रोक्नेलाई सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन…