काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) र सरकारबीच सम्झौताको तयारी भएको छ । मन्त्रिपरिषदको बैठकले जसपाका नेता तथा कार्यकर्ताहरुमाथी लागेका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेसंगै जसपा र सरकारबीच सम्झौताको तयारी भएको हो । सरकारले जसपाका १ सय २० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । जसपाले आफ्ना माग पुरा भएको अवस्थामा…