काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता विष्णु रिजालले जानकारी दिए । आजको बैठकमा पार्टीका नियमित निर्णय र माधव नेपाल-झलनाथ खनाल समूहमाथि थप कारबाहीको सम्भावना रहेको छ । नेपाल–खनाल समूहले बिहीबार बुझाएको स्पष्टिकरण पत्रमा आत्मआलोचना नगरेको र प्रधानमन्त्रीमाथि नै प्रतिप्रश्न गरेकाले…