ओली र नेपालबीच ‘मन माझामाझ’, प्रधानमन्त्रीले सोधे : किन कारबाही गर्नुभो ?

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलसिँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । नेता नेपालले प्रधानमन्त्री ओलीसँग बुधबार साँझ भएको भेटवार्ताको ब्रिफिङ गरेको सांसद गणेश पहाडीले जानकारी दिए । भेटवार्तामा पार्टी एकता, माओवादी केन्द्रबाट सरकारमा आएका नेताहरुको जिम्मेवारी, सरकारलगायतका विषयमा छलफल भएको नेता नेपालले जानकारी गराए । उनले फागुन २८…