काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता योगेश भट्टराईको दौडधुप निकै थियो । मंगलबार उनी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाललाई भेट गराउन अन्तिम कसरतमा थिए । पार्टी विभाजनको अवस्थामा पुगेकाले नेता भट्टराई दुवै शीर्ष नेतालाई जसरी पनि संवाद गराउने कसरतमा लागे । नेपाल पक्षबाट…