४४ दिनमा संसदमा सभामुखले के–के काम गरे ?

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले ४४ दिनको प्रगती विवरण सार्वजनिक गरेका छन् । सोमबार सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि सभामुख सापकोटाले आफूले फागुन २३ देखि वैशाख ६ गतेसम्म गरेका कामकारबाहीको विवरण सार्वजनिक गरेका छन् । यस्तो छ सभामुखले सातौं अधिवेशनमा गरेका काम सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको…