रामपुर घटनाप्रति कांग्रेसको अपत्ति

काठमाण्डु – नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरु माथि भएको सांघातिक हमलाबारे आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलो…