काठमाण्डु – नेकपा एमालेले कर्णालीका चार जना सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपछि एमालेले कारबाहीको तयारी थालेको हो । सांसदलाई कारबाही गर्ने विषयमा एमालेको संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ । आज बसेको प्रदेशसभामा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । त्यसमा माधव नेपाल पक्षका चार जना…