काठमाण्डु - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई रअ प्रमुखसंग जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । माओवादी निकट केही अनलाईनहरुमा प्रधानमन्त्री ओली र ’रअ’ का प्रमुख सामन्त गोयलबीच सीमालगायतका विषयमा ४ बुंदे सहमति भएको दावीसहितको समाचार आएपछि प्रधानमन्त्रीका सल्लाहकारबाट यस्तो धारणा आएको हो । उनले विदेश मामिलाजस्तो संवेदनशील…