काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच संयुक्त सरकार बनाउने प्रक्रिया अगाडि बढेको छ । गण्डकी प्रदेशमा सत्ता साझेदारीका लागि बनेको माओवादी केन्द्रसंगै, नेपाली काँग्रेस सहितको समिकरण सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुन लागेको हो । ५३ सदस्यीय सुदूर पश्चिम प्रदेश सभामा माओवादी केन्द्रसंग १३, काँग्रेससंग १२ र जसपासंग दुई जना सांसद…