काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गराएका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भएको पुष्टि गरे । सभामुखसहित बस्ने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले विश्वासको मत…